लुम्बिनी प्रदेश सरकार

वन, वातावरण, पर्यटन तथा खानेपानी मन्त्रालय

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय

योगीकुटी, रुपन्देही

पृष्ठभूमि

२०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजन गरिए अनुरुप प्रदेश नं. मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, वाके दाङ  र वर्दिया  सेवा सुधार र यातायात व्यवस्थाको लागि   मिति २०७४/१०/१९ मा भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । प्रदेशको समग्र आर्थिक विकास र जीवनस्तर उकास्न प्रादेशिक सडक,आवास, भवन तथा शहरी विकास, जलश्रोत तथा सिंचाइ एवम् खानेपानी तथा सरसफाइको पूर्वाधार निर्माण कार्य तथा आधारभूत सेवा सुधार र यातायात व्यवस्थाको लागि   भौतिक पूर्वाधार विकास मन्त्रालयको स्थापना भएको हो । खानेपानी तथा सरसफाइको पुर्वाधार निर्माण कार्य तथा आधारभुत सेवासुधारको लागी यस प्रदेश अन्तरगत ५ वटा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय वाट सेवा प्रदानहुदै आएको छ । सो मध्ये खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रुपन्देही एक हो । यस डिभिजन कार्यालयले रुपन्देही कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा सेवा प्रदान गर्दछ ।

© खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, रूपन्देही